Je Chhau Timi - Swopna Suman x Samir Shrestha ! Nepali Lyrics

Je Chhau Timi - Swoopna Suman x Samir Shrestha | lyrics




गाजल त्यो तिम्रो मेटाइ देउन 

तिम्रो आँखा को रंग हेर्न मन छ 

बाधेको केश फुकाई देउन 

हावाले उडाको मन पर्छ 


नढाकन मुहार शृंगार ले 

नढाकन मुहार शृंगार ले 

चन्द्रमा मा पनि दाग हुन्छ 

चन्द्रमा मा पनि दाग हुन्छ

भाग्यमानि  सबै तिम्रो मुस्कान हेर्न पाउने 

जे छौ जसो छौ तिमि

त्यी नै हो मलाई चाहिने 


छिछोलेरा अन्धेको लै उज्यालो देखाउने 

चम्किला जुनकिरी झैँ आँखा 

गहिरो समुन्द्र भए जिन्दगी मेरो 

किनारा देखाउने तिम्रो हात

सुरिलो त के छ र गीत मेरो 

सुरिलो त के छ र गीत मेरो 

जति तिम्रो आवाज हुन्छ 

जति तिम्रो आवाज हुन्छ 


आशा येही हो सधै तिम्रो साथ् पाउने ....

जे छौ जसो छौ तिमि 

तेही नै हो मलाई चाहिने ..

तिमि हौ मलाई चाहिने 

तिमि हौ मलाई चाहिने 

तिमि हौ मलाई चाहिने 

तिमि हौ मलाई चाहिने 

तिमि हौ मलाई चाहिने 

तिमि हौ मलाई चाहिने 

तिमि हौ मलाई चाहिने 

तिमि हौ मलाई चाहिने 

तिमि हौ मलाई चाहिने 



पर्वा नगर यो दुनिया को

तिमि मै बसेको छ दुनिया मेरो 

पर्वा नगर यो दुनिया को

तिमि मै बसेको छ दुनिया मेरो 

पर्वा नगर यो दुनिया को

तिमि मै बसेको छ दुनिया मेरो 


जे छौ जसो छौ तिमि 

तेही नै हो मलाई चाहिने 

तेति नै हो मलाई चाहिने 


"_समाप्त _"


Post a Comment (0)
Previous Post Next Post