Dhairya lyrics
Sajjan Raj Vaidya
तिम्रो र मेरो, हाम्रो कथाको...तिम्रो र मेरो, हाम्रो कथाको...तिम्रो र मेरो, हाम्रो कथाको शीर्षक 'धैर्य' बनिसकेछतिम्रो र मेरो, हाम्रो कथाको...तिम्रो र मेरो, हाम्रो कथाको...तिम्रो र मेरो, तिम्रो र मेरो, शीर्षक 'धैर्य' बनिसकेछ
बोलीले तिमीलाई तर्साए नबोली नै बसौँ न, मायालुवचनले तिमीलाई झस्काए कसम नखाइदिउँला म बरुतिम्रो लालीले अँगाली लैजाऊ न मलाईअतासिँदै ढुकढुकाउने ढुकढुकीको बासमै
चाहिएजति लेऊ समय तिम्रो बोली, आवाजलाईमेरो नामका यी लबज सिकाउनधैर्य सिकी बसुन्जेल म केहीबेर लागे केही छैनतिम्रो मनलाई मेरो याद आउन
तिमीले हात यो नचिने अल्झाई बसौँ, माया, एकैछिनऔँला यी बुनेरै राखेसरि चिन्छौ कि स्पर्श मेरो कुनै दिन?मेरा भाका राखिराख तिम्रा ओठ बीचमैती ओठले आफैआफ गुनगुनाउने गीतझैँ
चाहिएजति लेऊ समय तिम्रो बोली, आवाजलाईमेरो नामका यी लबज सिकाउनधैर्य सिकी बसुन्जेल म केहीबेर लागे केही छैनतिम्रो मनलाई मेरो याद आउन
माया, धेरैबेर लगाएर तिमीकहाँ आएँ मअबदेखिन् सधैँसम्म तिमीलाई माया गर्छुर मुटु मेरो टुक्रिए यही टुक्रिएकै मुटुमेरो हृदयमा धड्कुन्जेल तिमीलाई म पर्खन्छु
धेरैबेर लगाएर तिमीकहाँ आएँ मअबदेखिन् सधैँसम्म तिमीलाई माया गर्छुर मुटु मेरो टुक्रिए यही टुक्रिएकै मुटुमेरो हृदयमा धड्कुन्जेल तिमीलाई म पर्खन्छु
https://www.youtube.com/watch?v=6FEsFvZ-hqY