Sundarta ko timi - Sabin Rai Nepali Lyrics

Sundarta ko timi by Sabin Rai





सुन्दर्ताको तिमी उदाहरण हौ

परि को तिमी एउटा नमुना हौ 

सन्कै छैन, तिम्रो रुप मा 

ईश्वर को तिमी मलाई, उपहार हौ 

बराबरी तिम्रो आउने को छ र 

परि पनि मात खान्छ के भर 

तर होस् गर, जहाँ सुन्दरता को 

आयु छोटो हुन्छ 

जहाँ जान्छौ तिमीलाई सफलता ले 

चुमी रहोस सधै 

तिम्रो भावनामा, संधै

उज्ज्वल विचार खिलिरहोस खिलिरहोस 


जहाँ जान्छौतिमीलाई सफलता ले 

चुमी रहोस सधै 

तिम्रो भावनामा, संधै

उज्ज्वल विचार खिलिरहोस खिलिरहोस 


 सुन्दर्ताको तिमी उदाहरण हौ

परि को तिमी एउटा नमुना हौ 

सन्कै छैन, तिम्रो रुप मा 

ईश्वर को तिमी मलाई, उपहार हौ 


"End of lyrics"

Post a Comment (0)
Previous Post Next Post