Sajjan Raj Vaidya - Naganya Maya Nepali Lyrics

Written | Performed | Produced / sung by: Sajjan Raj Vaidya





 उसले तिम्रो हात समायो कि?

तिमीलाई अलिक नजिक ल्यायो कि?अनि उसका सबै पीरहरू तिम्रो काँधमा बिसायो कि?या अँधेरी आउँदा तिमीलाई अँगालेर निदायो कि?बिहान आँखा खोलेर तिमीलाई नै फेरि पायो कि?
उसका आँखाकै अगाडिओठ नै भिझाउन मिल्नेकम्बलमुनि बतासिएकाढुकढुकी सुनाउनै मिल्ने गरी
भोलि आकाश गडगडाए उसैलाई खोज्छौ हाेलाउसकै समुद्रतिर बगी जान्छन् तिम्रा खोलाकल्पनाले भ्याउने जम्मै तिम्रा दिनहरू सबैउसकै अनुहारले भरी निदाउने गर्छौ होला
उसका ओठकै अगाडिनिधारै सजाउन मिल्नेसिरानीमा सँगेलिएकासपना देखाउनै मिल्ने गरी
पर नै बसेर म माया गरुँलायही मायाकै खातिर दिनदिनै मरुँलानगण्य माया यो, तिमीले बिर्सिएकल्पनाहरू नै साँचेरै बाँचुँलाHm, म, whoa-ohWhoa, म, whoa
उसले तिम्रो हात समायो कि?तिमीलाई अलिक नजिक ल्यायो कि?अनि उसका सबै पीरहरू तिम्रो काँधमा बिसायो कि?
Sajjan Raj Vaidya       

Post a Comment (0)
Previous Post Next Post