Ma ta laliguras bhayechhu Nepali Lyrics

Nepali Song - Ma Ta Laliguras Bhayechu ➤ Singer – Narayan Gopal ➤ Lyrics – Kshetra Pratap Adhikari ➤ Music – Dibya Khaling


म त लालिगुराँस भएछु
म त लालिगुराँस भएछु
बनै भरि फूली दिन्छु, मनै भरि फूली दिन्छु
बनै भरि फूली दिन्छु, मनै भरि फूली दिन्छु
म त लालिगुराँस भएछु।

फाँटहरुले कस्लाई पुग्छ, भिरमा पनि फूली दिन्छु
फाँटहरुले कस्लाई पुग्छ, भिरमा पनि फूली दिन्छु
खुशी मात्र कहाँ हुन्छ
खुशी मात्र कहाँ हुन्छ
पिरमा पनि फूली दिन्छु
पिरमा पनि फूली दिन्छु
म त लालिगुराँस भएछु।
म त लालिगुराँस भएछु।

हेरी दिने कोही भैदिए, नानी भित्र फूली दिन्छु
हेरी दिने कोही भैदिए, नानी भित्र फूली दिन्छु
लाइ दिने कोही भैदिए
लाइ दिने कोही भैदिए
सिउदो भरि फूली दिन्छु।

म त लालि गुराँस भएछु।
म त लालि गुराँस भएछु।
बनै भरि फूली दिन्छु, मनै भरि फूली दिन्छु
बनै भरि फूली दिन्छु, मनै भरि फूली दिन्छु
म त लालिगुराँस भएछु।









Post a Comment (0)
Previous Post Next Post