Sushant KC - Gajalu Nepali Lyrics


                                                    Gajalu Lyrics (गाजलु)

– Sushant Kc

Gajalu Lyrics in Nepali Song is performed, written and composed by Sushant Kc. The music is produced by Saswot Shrestha and recorded at Omniphonics Studio.


समयको खेलले फाफेछ

तिमीलाई भेटाउने  रेलमा राखेर

पठायो  मा  चिसो मौसम

बाट  बसन्त को फूल

माझ को ओर्लिए झैँ  भाछ माया

 

नजानु नजानु टुट्छ

तिमीलाई नै साँचेको  माया

बेकाबू बेकाबु  हुन्छ

तिम्रै लागि यो धड्कन

 

 

मायालु तिम्रा ति गाजलु

आँखा नहेरी म

भन न का जानु

ओह.... मायालु तिम्रा ति गाजलु

आँखा नहेरी म

भन न का जानु

 

 

पुतली बस्छन मनको डेरामा

उडछन् तिमि सामु

आउने बेला मा

मिल्दैछ हाम्रो तरङ्ग

चिन्दैछ मनले यो मन

साच्चै  होकी यो

भरम झैँ भाछ माया

 

  

नजानु नजानु टुट्छ

तिमीलाई नै साँचेको  माया

बेकाबू बेकाबु  हुन्छ

तिम्रै लागि यो धड्कन

 

 

अँगालो मा बेर्छु जब

तिमीलाई हेर्छु तब

रोकु झैँ लाग्छ समय

यो समय

कहा बाट भेट भाछ

तिम्रो र मेरो आज

भड्कि राको मा हुन्थे

तिमि नभए

 

 

तिमीलाई हेर्छु तब

रोकु झैँ लाग्छ समय

यो समय

कहा बाट भेट भाछ

तिम्रो र मेरो आज

भड्कि राको मा हुन्थे

तिमि नभए

 

 

मायालु तिम्रा ति गाजलु

आँखा नहेरी म

भन न का जानु

ओह....   मायालु तिम्रा ति गाजलु

आँखा नहेरी म

भन न का जानु

 

 


 

 

"End of lyrics"

 

 

 

 

 

 

 

 









  

Post a Comment (0)
Previous Post Next Post